मोरङको पथरीमा भयानक दुर्घटना भएको छ ।
स्कारपियो र मोटरसाईकल एक आपसमा ठक्कर हुँदा ३ जनाको मृत्यु भएको हो ।
पूर्व जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाईकललाई इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरले स्कारपियोले ठक्कर मोटरसाईकल चालक पाँचथर फिदिम १० का गजेन्द्र कुमार गुरुङ र झापाका बुधबारेका लोकेन्द्र लिम्बु मृत्यु भएको छ भने पैदल यात्री एक महिलाको नाम खुल्न सकेको छैन ।
















Discussion about this post