इटहरीमा ट्रकबाट उत्रन खोज्दा ट्रकबाट लडेर एक युवकको मृत्यु भएको छ ।
तेह्रथुम स्थायी बसोबास भएका हाल इटहरी १२ खनारमा बस्दै आएका रिलायन्स फ्याक्ट्रीमा काम गर्ने २१ बर्षीय नयन लिम्बुले ट्रकबाट उत्रन खोज्दा हाम्फालेका थिए ।
ट्रकबाट उत्रिन हाम्फाल्दा गम्भीर घाइते भएकोमा उपचारको क्रममा बिराटनगर अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
















Discussion about this post