ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।
बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा दश लाख ३८ हजार मूल्य बराबरका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।
















Discussion about this post