इटहरी दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ ।
को ११ प २६५८ नम्बरको मोटरसाइकलले को २३ प ५५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ इटहरी ७ बस्ने २० बर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको हो।
मोटरसाईकल पछाडि सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
















Discussion about this post