Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध सम्पादकीय

इटहरीमा नगर बस अहिलेको आवश्यकता

सम्पादकीय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७६
in सम्पादकीय
0
इटहरीमा नगर बस अहिलेको आवश्यकता
690
SHARES
Share on FacebookShare on Twitter

इटहरीबाट तरहरा आउनका लागि होस् या तरहराबाट इटहरी पुग्नका लागि । अथवा, उता बालग्रामदेखि इटहरी आउँन जानका लागि । वा धरानबाट तरहरा आउनका लागि । कति मुस्किल पर्छ भन्ने कुरा स्थानीय सर्वसाधारण मानिसहरुलाई सोधे पुग्छ ।

लोकल गाडीहरुले नरोक्ने तथा रोके पनि बहुत कष्टपूर्ण यात्रा गर्न बाध्य हुन्छन् इटहरीका आम जनता ।

इटहरीका मेयर द्धारिकलाल चौधरीले सर्बसाधारण मानिसको समस्या बुझि त्यसको निराकारण गर्नका लागि गत बर्ष भित्र नगर बस सञ्चालन गर्ने उद्धघोष गरेका थिए । तर, अहिलेसम्म नगर बसले प्राथमिकता पाएको देखिदैँन ।

बस संगठनको सिण्डिकेटका कारण यहाँका सर्वसाधाण मानिसहरुले कष्टपूर्ण रुपले यात्रा गर्दै आएको कुरा नौलो रुपमा छैन । यो कुरा विद्यमान रुपमा छ । इटहरीको हलगडा, आँपगाछी, तरहरा, शान्तिनगरका बासिन्दा कष्टपूर्ण रुपले यात्रा गर्न बाध्य छन् ।

उपमहानगरपालिकाले वडा नं. १, २, १७, १८, १९ र २० का बासिन्दालाई राखेर अनुभव सुन्ने हो भने त्यसको अनुभूति गरी नगरपालिकाले तत्काल नगर बस सञ्चालन गर्ने थियो । तर, यहाँँका सर्बसाधारण मानिसहरुको समस्या न त जनप्रतिनिधिले नै बुझ्छन्, न त बस संगठनका कर्मचारीहरुले नै ।

इटहरीमा नगर बस तत्कालको आवश्यकता महसुस गरी यसलाई कार्यान्वयन गरेमा आगामी दिनमा जनतामा जनप्रतिनिधि प्रती थप विश्वास बढ्ने थियो । इटहरीमा नगर बस तत्काल चलाउन सकेमा मेयरले दिएको बोली पूर्ण हुनेथियो ।

अब इटहरीमा रात्रीकालीन बजार भाषणमा मात्रै सीमित भएजस्तै नगर बस पनि भाषणमा मात्र सीमित नहोस् । तत्काल इटहरीमा नगर बस सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हामी आठौँ वर्षमा (प्रकाशकीय)
टाकुरा विशेष

हामी आठौँ वर्षमा (प्रकाशकीय)

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८२
0

सत्य, तथ्य र निष्पक्षताका लागि स्थापना भएको टाकुरा न्यूज आज आठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज १ गते...

‘टाकुरा’ खोज्दै जाँदा – सम्पादकीय
टाकुरा विशेष

‘टाकुरा’ खोज्दै जाँदा – सम्पादकीय

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०७८
0

इटहरी : अहिलेको एक्काइसौं शताव्दी भनेको सञ्चारको युग हो । हिजोआज कुनैपनि गाउँका स्थानीय मानिसले कुनैपनि कुनामा बसेर सामाजिक सञ्जाल,...

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    379 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.