Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘टाकुरा’ खोज्दै जाँदा – सम्पादकीय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०७८
in टाकुरा विशेष, विविध, समाचार, सम्पादकीय
0
‘टाकुरा’ खोज्दै जाँदा – सम्पादकीय

०७४ असोज १ गते टाकुरा साप्ताहिकको विमोचन गर्दै आमन्त्रित अतिथि ।

167
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अहिलेको एक्काइसौं शताव्दी भनेको सञ्चारको युग हो । हिजोआज कुनैपनि गाउँका स्थानीय मानिसले कुनैपनि कुनामा बसेर सामाजिक सञ्जाल, अनलाइन मार्फत आफू बसेको ठाउँदेखि संसारभरीका समाचार, जानकारी र मनोरञ्जन लिन सक्छन् ।

नेपालमा समेत आएको सञ्चार क्रान्तिको यो अवस्थाले विभिन्न चलिरहेका पत्रपत्रिकाको अवस्था समेत नाजुक बन्दै गइरहेको छ । ०७४ असोज १ गतेदेखि सुनसरीको तरहराबाट सञ्चालन हुनेगरी टाकुरा साप्ताहिकको दर्ता भयो । त्यसअघि जिल्लामा दैनिक, साप्ताहिक, मासिक गरी अन्य १ सय ८७ वटा पत्रपत्रिका दर्ता रहेछन् । अर्थात्, टाकुरा साप्ताहिक १ सय ८८ औैँ नम्बरमा दर्ता भयो ।

पछिल्लो समय कोरोना भाइरसको कारणले पनि धेरैजसो पत्रपत्रिका निरन्तर प्रकाशित भएका छैनन् । धेरैजसो पत्रपत्रिका पूर्णरुपमा बन्द रहेका छन् । स्थानीयस्तरका समस्यालाई उठान गर्नका निम्ति, तरहरामा रहेका सकारात्मक, नकारात्मक पक्षहरुलाई उजागर गर्ने उदेश्यलाई उच्च प्राथमिकतामा राख्दै यहाँका सर्वसाधारणका समस्या उजागर गर्नका निम्ति तथा यहाँका विभिन्न निकायहरूलाई खबरदारी गर्नका निम्ति पत्रिकालाई प्रकाशनमा ल्याउँदा हामी उत्साहित भएका थियौँ ।

स्थानीय ठाउँलाई विकास गर्नका लागि आवश्यक सबै आधारभूत कुराहरूको उपलव्धता जरुरी हुन्छ । सोही दृष्टिकोणले तरहरामा स्थानीय पत्रिकाको प्रभावकारी उपस्थिति जनाउन पनि ‘टाकुरा’ प्रकाशन गर्ने आँट गरेका थियौँ । तर, कोरोनाका कारण पत्रिका करीब तीन वर्ष प्रकाशन हुन नपाउँदै बन्द अवस्थामा रह्यो । तर, हामी पत्रिका बन्द भएपनि नथाक्ने अभ्यास गर्न थाल्यौँ । सोही अनुरूप पत्रकारिताको माध्यमबाट समाज रूपान्तरण गर्नका लागि हामीले अनलाइन पोर्टलको सूरूआत गरेका हौँ ।

पछिल्लो केही वर्षयता प्रविधिको बढ्दो प्रयोगसँगै नेपालमा अनलाइन माध्यमलाई रुचाईँदै आएको छ । तर, विश्वसनीय अनलाइन माध्यमको अभावमा पाठकले स्तरीय समाचार पढ्न नपाइरहेको महसुस गरेका छौँ । सकेसम्म आफैँले उत्पादन गरेका, स्थानीय स्तरका समाचारलाई प्राथमिकता दिनका लागि हामीले अनलाइन पोर्टलमा समाचार अपडेट गर्ने अभ्यास गरिरहेका छौँ ।

अनलाइन पोर्टल सञ्चालन गर्नु ठूलो कुरा होइन, तर यसलाई निरन्तरता दिनु र स्तरीय समाचार पाठकसामू पस्कनु हाम्रा लागि निकै चुनौतीपूर्ण छ ।

यो चुनौतीलाई समाधान गर्दै, आगामी दिनमा इटहरी क्षेत्रलाई विशेष प्राथमिकता राखेर प्रदेश १ मा भएगरेका विभिन्न पक्षहरुलाई उठान गर्नेछौँ । सत्तालाई निरन्तर प्रश्न गरिरहनेछौँ, निरन्तर खबरदारी गरिरहनेछौँ ।

साथै, यहाँहरुको माया, प्रेम र निरन्तर सहयोगले हामीलाई टाकुरामा पुग्न भने अवश्य सफल बनाउँनेछ भन्ने विश्वास व्यक्त गर्दछौं ।

 

Tags: टाकुरा विशेषसम्पादकीय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए
समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी...

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.