इटहरी । इटहरी चोकमा टिपर दुर्घटना भएको छ । टा्रफिक प्रहरीका अनुसार पश्चिम जाँदै गरेको ना ७ ख ४७३५ नम्बरको टिपरलाई सोही दिशा बाट आउँदै गरेको को ३९ प २४५४ नम्बरको मोटरसाईकलले ओभरटेक गर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा इटहरीका हरी गिरी घाईते भएका छन् । उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारका लागि पठाइएको छ ।
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...











Discussion about this post