धरानका जनप्रतिनिधि स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसमा उनको सम्झना गरिएको छ ।
स्व. सुब्वाको नेकपा धरान उपमहानगरकमिटिले विहीबार धरान–१९ स्थित स्मृति पार्कमा स्मृतिसभा गरेर सम्झना गरेको छ ।
२०७४ सालको स्थानिय निर्वाचन पछि स्व. सुब्बाले १ वर्ष धरानको नेतृत्व गरेपनि २०७५ श्रावण १ गते उनको निधन भएको थियो । मृगौला रोग पीडित सुब्बाको दुवै मृगौला फेरिएको थियो ।
















Discussion about this post