झापाको बुद्धशान्ति गाउँपालिका ७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् ।
मंगलवार राती १० बजे घर माथिबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय विवेक दर्नालको मृत्यु भएको छ । त्यस्तै, ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली घाईते भएका छन् ।
घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको झापा प्रहरीले छ ।
















Discussion about this post