सरकारले साउन मसान्तसम्म जिल्ला भित्र मात्र सवारीसाधन चल्न दिने निर्णय गरेपनि सुनसरी र मोरङमा भने जिल्ला प्रशासनले दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएका छन् ।
प्रशासनले सुनसरी र मोरङमा भने दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्न्द्रमणी पोखरेलले यातायात व्यवसायीहरुले असन्तुष्ट जनाएपछि दुई जिल्लामा सवारी आवतजावतमा रोक नलगाईने बताए ।
















Discussion about this post