गाँजासहित धरान वडा नं २० स्थित विष्णुपादुकाबाट एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका ९ का १९ बर्षीय सुजन राई रहेका छन् ।
उनलाई २ किलो गाँजासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
उनीमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post