इटहरी : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहण बिहीबार (आज) दिउँसो ४ बजे हुने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा दिउँसो ४ बजे नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण कार्यक्रमको तय भएको हो ।
एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।













Discussion about this post