विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालमा ल्याबमा गरिएको रिर्पोट अनुसार सोमबार न्यूरो अस्पतालको तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको हो ।
अस्पतालका आकस्मिक कक्षमा कार्यरत एक जना चिकित्सिकलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको थियो ।
















Discussion about this post