सुनसरीमा ५ जना र मोरङमा एकैदिन ४६ जना सहित प्रदेश १ मा सोमबार ५७ जना संक्रमित थपिएका छन् ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेश १ मा आज कुल ५७ संक्रमित थपिएका हुन् ।
मोरङमा ४६, सुनसरीमा ५ र झापामा ६ संक्रमित थपिएका छन् । सुनसरीको इटहरीमा ३, इनरूवामा १ र धरानमा १ जना संक्रमित थपिएका छन् ।
यस्तै, झापाको विर्तामोडमा १ र अर्जुनधारामा ५ जना संक्रमित रहेको सामाजिक विकास मान्त्रालयले जानकारी दिएको छ ।
















Discussion about this post