इटहरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
इटहरी १७ पकलीमा भएको दुर्घटनामा परि घाइते भएका धरानको रमेश लिम्बुको मृत्यु भएको हो ।
लिम्बुको उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
६ दिन अगाडि भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरको सघन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।
















Discussion about this post