सुनसरीको दुहबी नगरपालिका १० सिमरिया स्थित दुहबी–ईनरुवा सडक खण्डमा तत्काल नम्बर नखुलेको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदाँ एकजना गम्भीर घाईते भएका छन् ।
स्थानीय ५० बर्षीय झल्लुराम माझीलाई ठक्कर दिदाँँ गम्भिर घाईते भएका हुन् ।
उनको उपचारको लागि स्थानीय किल्निक पठाईएको र फरार रहेको मोटरसाईकलको खोजी भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
















Discussion about this post