रौतहट खेसरहियामा हनुमान मन्दिरमा पुजा गर्ने पुजारीलाइ गोली हानेर हत्या गरिएको छ ।
खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको हो ।
खाना खाइरहेको बेला राति नौ बजेतिर नचिनेको अज्ञात समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















Discussion about this post