तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार
पाँचथर : तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।...
धरानमा आज थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
संक्रमित हुनेमा धरान १६ की ३३ बर्षीया महिला र धरान १७ की २२ बर्षीय युवती रहेका छन् ।
उनीहरुको कन्ट्याक्ट्र ट्रेसिङ गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
पाँचथर : तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।...
इटहरी : विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ...
Discussion about this post