बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पतालमा कोभिड १९ को उपचारत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर ११ का ४३ बर्षीय महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले बताएका छन् । उनलाई न्यूरो अस्पतालदेखि भदौ १८ गते बीपी प्रतिष्ठानमा रिफर गरिएको प्रवक्ता डा सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार मृतक महिला विगत ४ वर्षदेखि उच्च रक्तचाको विरामी रहेको बताएका छन् । डा सापकोटाका अनुसार शवको व्यवस्थापनको कार्य भइरहेको जानकारी दिएका छन् ।
















Discussion about this post