Monday, April 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

संरचना ध्वस्त पार्नेको पहिचान उपलब्ध गराउन इटहरीका डीएसपीको आग्रह, भन्छन्, ‘हामी एक कदम हटेको मात्रै हो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८२
in टाकुरा विशेष, समाचार
0
संरचना ध्वस्त पार्नेको पहिचान उपलब्ध गराउन इटहरीका डीएसपीको आग्रह, भन्छन्, ‘हामी एक कदम हटेको मात्रै हो’
88
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भर्खरै सरुवा भई इलाका प्रहरी कार्यालय इटहरीमा आएका डीएसपी सुवास हमालले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने, भत्काउने र लुटपाट गर्नेको फोटो वा भिडियो उपलब्ध गराउन आग्रह गरेका छन्।

उनले ह्वाट्सएप, भाइबर वा इमेलमार्फत प्रमाण पठाउन आग्रह गर्दै, प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान गोप्य राखिने बताए।

‘जो–जो विध्वंस कार्यमा संलग्न थिए, उनीहरूलाई कारबाही गर्ने कुरामा दुईमत छैन,’ डीएसपी हमालले भने, ‘सरकारी कार्यालय मात्र होइन, निजी सम्पत्तिमा आगजनी गर्नेलाई पनि कानुनको दायरामा ल्याइन्छ।’

उनले दोषीलाई कानुनको दायरामा ल्याउने बताए।

उनले शान्ति–सुरक्षामा स्थानीयवासीको साथ अपरिहार्य रहेको उल्लेख गर्दै गस्तीमा समेत जनसहभागिता बढिरहेको बताए। डाइस खेलाउनेलाई नियन्त्रणमा लिने, सूचना दिने प्रणालीलाई सक्रिय बनाउने र प्रहरी सिभिल पोशाकमै निस्कने योजनाबारे पनि जानकारी गराए।

हाल इलाका प्रहरी कार्यालय इटहरी तरहराबाट सेवा दिइरहेको छ। इटहरी मातहत १६१ प्रहरीको दरबन्दी छ भने तरहरामा दुई, खनार र बालग्राममा अस्थायी प्रहरी चौकी छन्।

यस्तै, तालतलैया, हवाईचोक, पूर्वी गैसार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बूढी खोला र शान्तिझोडामा अस्थायी चौकी छन्। कतिपय ठाउँमा सिआरभी प्रहरी बिट पनि परिचालनमा रहेको छ।

पकलीस्थित इलाका प्रहरी कार्यालयले वडा नं. १५, १६, १७ र १८ को शान्ति–सुरक्षा हेर्ने जिम्मेवारी लिएको छ। डीएसपी हमालले प्रहरीको मनोबल बढ्दै गएको बताउँदै इलाका प्रहरी कार्यालय कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेबारे स्थानीयसँग सल्लाहसमेत माग गरेका छन्।

उनले स्थानीयवासीले गस्ती पनि गरिराखेको र शान्ति, सुरक्षाका लागि स्थानीयवासीको साथ आवश्यक पर्ने बताए ।

सुरक्षााको प्रत्याभूति दिलाउने प्रतिबद्धता दिलाउँदै उनले डाइस खेलाउनेलाई नियन्त्रणमा लिइने र सूचना दिनुपर्ने बताए ।

प्रहरी सिभिलमा निस्किने बताउँदै भने, ‘हामी एक कदम हटेको मात्रै हो, फन्ट लाइनमा आएर सुरक्षा दिन्छौँ ।’

अहिले प्रहरी चौकी तरहराबाट सेवा दिइरहेको उनले उदृत गरे । प्रहरीको मन जलेको र विस्तारै उठ्ने क्रममा रहेको उनको भनाइ छ ।

Tags: #इटहरी#इटहरी प्रहरीसुवास हमाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप
FEATURE BREAKING

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिकाले सडक क्षेत्र अतिक्रमण रोक्न एक सूचना जारी गरेको छ। सार्वजनिक सडक क्षेत्रमा संरचना निर्माण, निर्माण सामग्री राख्ने,...

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो
FEATURE BREAKING

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी...

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३
नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

बैशाख १३, २०८३
नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1445 shares
    Share 578 Tweet 361
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.