Thursday, October 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हुलाकी राजमार्ग नबनेपछि स्थानीयले लगाए ढाट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८२
in समाचार
0
हुलाकी राजमार्ग नबनेपछि स्थानीयले लगाए ढाट
64
SHARES
Share on FacebookShare on Twitter

मोरङ : हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा पर्ने ६ किलोमिटर सडक विस्तार कार्य लामो समयदेखि प्रभावित भएपछि स्थानीय बासिन्दाले ढाट लगाएर विरोध गरेका छन्।

निर्माण कार्यमा ढिलाइ हुनुका साथै सरोकारवाला निकाय र ठेकेदार कम्पनीबीच मिलेमतो भएजस्तो देखिएको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन्।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी र निर्माण सम्झौता पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीबीच मिल्यालेर कार्यान्वयन ढिइएको आशंका स्थानीयले व्यक्त गरेका छन्।

योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले केही दिन अघि निर्माण कम्पनीलाई अन्तिम सात दिनको समयसीमा दिँदै स्पष्टीकरण सोधिएको र त्यसपछि निर्माण सामग्री केही मात्रामा झारेको दाबी गरे पनि स्थानीयले वास्तविक काम सुरू नहुँदा विश्वास गर्न नसकिने बताएका छन्।

यसैबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले योजना कार्यालयका अधिकारीहरू ठेकेदारलाई जोगाउन लगातार भूमिका खेलिरहेको आरोप लगाएका छन्।

उनले भने, “ठेकेदारले काम नगर्ने हो भने तत्काल कारबाही होस् र नयाँ प्रक्रियाबाट काम अघि बढाइयोस्। अब हामी सर्वदलीय संयन्त्र बनाएर विभागीय मन्त्रीसम्म जाने तयारीमा छौँ।”

स्थानीयका अनुसार सडक विस्तारसँगै विद्युत् पोल सार्ने जिम्मेवारी पनि ठेक्कामै समावेश थियो।

तर, हाल रहेका पोल सारेर सडक खाली गर्नुको सट्टा नयाँ पोल जडान गर्नुपर्ने अवस्था देखिएपछि ठेक्का व्यवस्थापन पुनःगर्नुपर्ने आवश्यकता उत्पन्न भएको छ।

ठेकेदार कम्पनीले यी विषयमा स्पष्टता नदिई समय बिताउँदै आएको स्थानीयको आरोप छ।

२०७६ सालमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सनले हाटखोला स्थित सिङ्घियाखोलादेखि रामचोकसम्मको ६ किलोमिटर सडक विस्तार कार्य अझै अपूरो राखेको हो।

धुलो र उखेलिएका सडकका कारण सवारीसाधन र स्थानीय दैनन्दिन आवतजावत अत्यधिक प्रभावित भएको छ।

Tags: #मोरङहुलाकी राजमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु
FEATURE BREAKING

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

झापा : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजमा आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको...

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
समाचार

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    493 shares
    Share 197 Tweet 123
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.