Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

वडाध्यक्षको टिकट नपाएपछि नेकपामा प्रवेश गरेका चौधरी पुनः कांग्रेसमै प्रवेश, छलफल नै नगरी पार्टी सभापतिको जिम्मेवारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०७७
in टाकुरा विशेष, समाचार
0
वडाध्यक्षको टिकट नपाएपछि नेकपामा प्रवेश गरेका चौधरी पुनः कांग्रेसमै प्रवेश, छलफल नै नगरी पार्टी सभापतिको जिम्मेवारी

तस्वीर क्याप्सन : स्थानीय तहको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका हेमनारायण चौधरी ।

1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएपछि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका इटहरी ७ का हेमनारायण चौधरी पुनः नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् ।

त्यसबेला वडा सभापति रहँदा उनले आँफूलाई वडाध्यक्षको टिकट पाउनुपर्ने माग गर्दै आएका थिए ।

तर, त्यसबेला नरबहादुर राईले टिकट पाएपछि उनी चुनावताका समयमा नै कांग्रेस पार्टी त्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

अहिले उनलाई पुनः वडा सभापतिकै जिम्मेवारीमा मंगलबार पार्टी प्रवेश गराइएको छ । नेपाली काँग्रेस इटहरीका कार्यवाहक सभापति कोबितजंग कार्कीले पार्टीमा स्वागत गरेका हुन् ।

त्यसबेला चौधरी वडा नं. ७ का पार्टी सभापति थिए । तर, उनी पार्टी सभापति भएकै समयमा आँफूले वडाध्यक्षको टिकट नपाउँदा पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

हिजोको दिनमा पार्टीलाई सहयोग गर्ने समयमा एमालेमा प्रवेश गरेका चौधरी अहिले पुनः पार्टीमा आएर सभापतिको जिम्मेवारी लिन खोज्नु घातक रहेको अन्य नेता कार्यकर्ताको तर्क रहेको छ ।

पूर्व जिल्ला सदस्य समेत रहेका स्थानीय नेता रञ्जन रिजाल भन्छन्, ‘हिजो चुनावको समयमा पार्टीलाई धोका दिएर जानेले आज पार्टीका लागि काम गर्छन् भनेर कसरी विश्वास गर्ने ? पार्टीमा पुनः फर्काउने अभियान राम्रो भएपनि पार्टीले टिकट नदिएको झोकमा अर्को पार्टी प्रवेश गर्नेहरूले पार्टीमा काम गर्लान् भनेर विश्वास गर्ने अवस्था छैन ।’

उनले अधिवेशन नजिकिँदै गरेको अवस्थामा स्थानीय तह, सङ्घ र प्रदेशको चुनाव जित्न सहमति सहकार्य र एकताका साथ सहमतिमै अधिवेशन गर्ने अधिकांश क्रियाशील सदस्यहरूको अभिमत विरुद्ध गुटबन्दी भएको तर्क गरे ।

त्यसबेला नरबहादुर राईलाई पार्टीले वडाध्यक्षको टिकट दिएपछि चौधरी राईलाई नै हराउन लागेका थिए ।

‘चुनावताका समयमा सभापति स्वयम् एमालेमा प्रवेश गर्नु अत्यन्त घातक थियो,’ रिजालले भने, ‘त्यसबेला हामीले संघर्षले चुनाव जित्यौँ, अहिले अधिवेशन नजिकिदैँ गएपछि पार्टीमा सभापति दिनु घातक छ ।’

त्यस समयमा पार्टीको विधान अनुसार चौधरीलाई कारबाहीको प्रक्रिया अगाडि बढाईएको बताउँदै उनले भने, ‘हेमनारायण अर्को पार्टीमा गएपछि हामीले काशीराम चौधरीलाई कार्यवाहक सभापति बनाएका थियौँ, तर अहिले कसैसँग सल्लाह नै नगरी कसरी उसलाई सभापति दिन मिल्छ ?’

चौधरीलाई एकथरीका साथीहरुले पार्टीमा छलफल नै नगरी सभापति बनाइदिनु दुःखद् रहेको उनले रिजालले बताए ।

Tags: #congress#itahari
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
समाचार

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी सिराहामा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा लिइएका ६...

Auto Draft
पर्यावरण

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ। वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1109 shares
    Share 444 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.