Monday, November 17, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बीपी प्रतिष्ठानका प्रा.डा. शर्मा विश्वका शीर्ष वैज्ञानिकको सूचीमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८२
in समाचार
0
प्रा.डा. सञ्जीव शर्मालाई बीपी प्रतिष्ठानमा निमित्त उपकुलपतिको जिम्मेवारी
58
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा‍.डा‍. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा समावेश भएका छन्।

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले जारी गर्ने ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याङ्किङ’ सूचीमा परेपछि, नेपालमा सर्पदंश उपचार सुधारका क्षेत्रमा उनका योगदान पुनः उजागर भएका छन्।

नेपालका ३१ जनामध्ये प्रा.डा. शर्मा पनि छनोट भएका हुन्।

उनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्।

करिब २५ वर्षअघिदेखि निरन्तर स्वास्थ्य अनुसन्धानमा सक्रिय रहेका प्रा.डा. शर्मा उपचार पद्धति र चिकित्सकीय ज्ञानलाई प्रभावकारी बनाउने काममा केन्द्रित छन्।

Tags: #वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसञ्जीवकुमार शर्मा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी
समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
0

इटहरी : धार्मिक तथा पर्यटकीय सम्भावना बेहोरेको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापना गरिएको १०८...

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?
समाचार

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा सोमबार बिहान बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको अभिभावक पहिचान गर्न प्रहरीले खोजी...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

मंसिर १, २०८२
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२
इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

मंसिर १, २०८२
एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

मंसिर १, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

मंसिर १, २०८२
सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

मंसिर १, २०८२
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

मंसिर १, २०८२
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    344 shares
    Share 138 Tweet 86
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2625 shares
    Share 1050 Tweet 656

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.