Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

माधव पोखरेल by माधव पोखरेल
भदौ २२, २०८३
in समाचार
0
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग
52
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १९ लाख ४० हजार ८२७ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । भोटेकोशी बाढी पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको भदौ १७ गते बसेको बैठकको निर्णय अनुसार प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै स्थानीय विपद् कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिहरूको तर्फबाट १ लाख ६५ हजार ५०० रुपैयाँ, गाउँपालिकामा कार्यरत कर्मचारीबाट ५ लाख ६६ हजार ३६० रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।

गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा गाउँपालिका अन्तर्गतका विद्यालयका शिक्षक तथा कर्मचारीबाट ७ लाख ८ हजार ९६७ रुपैयाँ संकलन गर्ने निर्णय गरी १९ लाख ४० हजार ८२७ रुपैयाँ प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा गर्ने उल्लेख छ ।

विपद्को यस कठिन घडीमा सहयोग, समन्वय, ऐक्यबद्धता र सामूहिक हातेमालोका लागि देश–विदेशमा रहेका नेपाली, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको जानकारी अध्यक्ष ढुंगराज विश्वकर्माले जानकारी दिनु भयो ।

विज्ञप्तिमा भदौ १० गते रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

Tags: ताप्ली
माधव पोखरेल

माधव पोखरेल

Related Posts

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ
समाचार

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

by माधव पोखरेल
भदौ २२, २०८३
0

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा ४ हजार ३७६ दशमलव ५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई...

भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा
समाचार

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

by माधव पोखरेल
भदौ २२, २०८३
0

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ बागचौरीस्थित विद्युत् पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण...

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा अदालतबाट दोषी ठहर पाँच फरार प्रतिवादी नियन्त्रणमा

भदौ २२, २०८३
भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भदौ २२, २०८३
बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.