Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home धर्म/संस्कृति

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

ज्याे. पं. सम्राट् गाैतम by ज्याे. पं. सम्राट् गाैतम
भदौ २५, २०८३
in धर्म/संस्कृति, विविध, समाचार
0
आजको राशिफल – भाद्र २१ गते आइतबार
58
SHARES
Share on FacebookShare on Twitter

२०८३ भदौ २५ गते बिहीवार सोही अनुसार १० सेप्टेम्बर २०२६ ।

श्रीशाके १९४८ नेपाल संवत् ११४६ गुँलागा दक्षिणायन, वर्षा ऋतु , रौद्रनाम संवत्सर भाद्र महिना कृष्णपक्षको चतुर्दशी तिथि १०:०४ सम्म तत्पश्चात् औंसी मघा नक्षत्र १४:४८ सम्म उप्रान्त पूर्वफाल्गुनी नक्षत्र चन्द्रमा सिंह राशिमा निशि बार्ने, दर्शश्राद्ध ।

आजको राशिफल

मेष

नेतृत्व क्षमता प्रस्फुटन हुनेछ र रचनात्मक कार्यले सफलता दिलाउनेछ। करियरमा नयाँ अवसर मिल्नेछन्, तर सम्बन्धमा अहंको टकरावबाट बच्नुहोला।

वृष

पारिवारिक विवाद सुल्झिएर जानेछ र राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ, तर स्वास्थ्यमा सावधानी अपनाउनुहोला।

मिथुन

चिताएको कार्य सम्पादन गर्न सकिनेछ र उच्चपदासीन व्यक्तिहरूको साथ मिल्नेछ। सेवामुलक कामबाट नाम र प्रतिष्ठा कमाउन सकिनेछ।

कर्कट

आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् र पारिवारिक जमघटमा रमाइलो भोजनको आनन्द मिल्नेछ। विश्वस्त पात्रबाट सहायता मिल्नेछ।

सिंह

प्रतिष्ठित कार्य गर्ने समय रहेको छ र समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ र आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ।

कन्या

कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला र आलस्यले गर्दा अवसरको फाइदा उठाउन नसकिएला। असंयमित व्यवहारले परिवारमा अशान्तिको माहौल बन्न सक्छ।

तुला

रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन् र उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्।

वृश्चिक

नोकरी वा पेशामा अधिकारी वर्ग हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन् र नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ।

धनु

व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला र शिक्षाको क्षेत्र फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ।

मकर

अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला र व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला। व्यापारमा पारदर्शिता राख्नुहोस् र स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला।

कुम्भ

आज घरपरिवारभन्दा बाहिरको जिम्मेवारी बढी हुन सक्छ र आम्दानी बढाउने विषयमा नयाँ विचार आउनेछ। आफन्तसँग भएको कुराकानीले पुरानो भ्रम हट्नेछ।

मीन

आज नयाँ मानिससँग चिनजान हुने सम्भावना छ र किनमेल गर्दा मन लागेको सबै कुरा तुरुन्तै नकिन्नुहोला। कुनै सांस्कृतिक वा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।

Tags: #राशिफलआजको राशिफल
ज्याे. पं. सम्राट् गाैतम

ज्याे. पं. सम्राट् गाैतम

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by ज्याे. पं. सम्राट् गाैतम
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती
विविध

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

by ज्याे. पं. सम्राट् गाैतम
कार्तिक १३, २०८३
0

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच...

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    364 shares
    Share 146 Tweet 91
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.