Friday, November 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भिन्नाभिन्नै ठाउँमा भएको दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना सुनसरीका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २९, २०७७
in समाचार
0
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु
115
SHARES
Share on FacebookShare on Twitter

भिन्नाभिन्नै ठाउँमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

उदयपुर, मोरङ र पाँचथरको तीन स्थानमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको प्रदेश १–०५–००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्व आउँदै गरेको स ६ प ९१०१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ ९१०१ नम्बरको मोटरसाईकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भई उदयपुरको गाईघाटमा बस्ने २० बर्षीय भविन्द्र परियार घाईते भएका थिए ।

घाईतेलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका ४ ईकराहीमा खेत जोतिरहेको अन टेष्ट ट्याक्टर अचानक दुर्घटना भई पल्टदा घाईते भएका चालक सुनसरी बर्जु गाउँपालिका ६ चिमडीका ५५ बर्षीय आशाराम चौधरीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै आज विहान पाँचथरको फिदिम नगरपालिका १ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ बर्षीय सन्तोष लम्जेललाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच
FEATURE BREAKING

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

by माधव पोख्रेल
मंसिर ४, २०८३
0

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाले विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी नगर क्षेत्रका ६ वटा विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा
निर्वाचन

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

by टाकुरा न्यूज । इटहरी
मंसिर ३, २०८३
0

इटहरी : जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कोशी प्रदेशका पाँच जिल्लाका १३ जनप्रतिनिधिको...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

झापामा तीन महिनामै आगलागीका ४५ घटना

मंसिर ३, २०८३
नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

मंसिर ३, २०८३
उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

मंसिर ३, २०८३
दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

मंसिर ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

मंसिर ४, २०८३
बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

मंसिर ३, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

झापामा तीन महिनामै आगलागीका ४५ घटना

मंसिर ३, २०८३
नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

मंसिर ३, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1025 shares
    Share 410 Tweet 256
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    847 shares
    Share 339 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    517 shares
    Share 207 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    388 shares
    Share 155 Tweet 97

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.