Friday, November 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा तीन महिनामै आगलागीका ४५ घटना

रासस by रासस
मंसिर ३, २०८३
in विविध, समाचार
0
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

सांकेतिक तस्वीर ।

56
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् ।

भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको क्षति भएको थियो भने भदौमा सात वटा घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ ।

Tags: #आगलागी#झापा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच
FEATURE BREAKING

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

by माधव पोख्रेल
मंसिर ४, २०८३
0

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाले विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी नगर क्षेत्रका ६ वटा विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा
निर्वाचन

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

by टाकुरा न्यूज । इटहरी
मंसिर ३, २०८३
0

इटहरी : जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कोशी प्रदेशका पाँच जिल्लाका १३ जनप्रतिनिधिको...

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

मंसिर ३, २०८३
उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

मंसिर ३, २०८३
दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

मंसिर ३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

मंसिर ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

मंसिर ४, २०८३
बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

मंसिर ३, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

झापामा तीन महिनामै आगलागीका ४५ घटना

मंसिर ३, २०८३
नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

मंसिर ३, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1004 shares
    Share 402 Tweet 251
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    847 shares
    Share 339 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    517 shares
    Share 207 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    388 shares
    Share 155 Tweet 97

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन