इटहरी
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले सडक क्षेत्राधिकार भित्र रहेको घर भत्काइदिएका छन् ।
इटहरी उपमहानगर वडा नं. १४ स्थित सडक क्षेत्राधिकार भित्रको एउटा घर शनिबार डोजर लगाएर भत्काएका हुन् ।
दुई बर्ष अगाडिदेखि पटक–पटक सूचना गर्दा पनि नभत्काएपछि वाध्य भएर बल प्रयोग गर्नुपरेको चौधरीले प्रतिक्रिया दिए । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार कायम गरी क्षेत्राधिकार भित्रका संरचना हटाउने अभियान सुरु गरिएको र त्यसका लागि सूचना जारी गरिएको उनले बताए ।
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...














Discussion about this post