Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

६ लेन सडक : तरहरादेखि धरानको तीनकुने सम्म ४ लेन मात्र बन्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १३, २०७६
in टाकुरा विशेष, समाचार
0
६ लेन सडक : तरहरादेखि धरानको तीनकुने सम्म ४ लेन मात्र बन्ने

तस्विर स्रोत : गुगल

1.8k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडकखण्ड अन्र्तगत तरहरा देखि धरानको तीनकुने सम्म ४ लेन मात्र बन्ने भएको छ ।
विराटनगरदेखि धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको क्रममा विस्तार हुँदै आएको छ ।
तरहरादेखि धरानको तीनकुने सम्म १० किलोमिटर सडक ४ लेन मात्र बन्न लागेको हो ।

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गमा निर्माणधीन ४९ किलोमिटर सडकमध्ये तरहरादेखि धरानसम्म सडक विस्तार गर्न एक हजार ४ सय ३० वटा रुख कटान गरिन लागेको ६ लेन सडक इटहरीका परियोजना व्यवस्थापक बद्री प्रसाद शर्माले जानकारी दिए । ‘सहरी क्षेत्रमा फुटपाथ हुने भएकाले ठूलो सडक बन्दै आएको थियो,’ उनले भने, ‘यहाँ भने ४ लेनको मात्र सडक बन्ने तयारी गरिएको छ ।’

उनका अनुसार सहरी क्षेत्रमा भन्दा बन क्षेत्रमा सवारीको चाप कम हुने भएकाले यहाँ ४ लेनको मात्र सडक बन्ने भएको हो । ‘तरहराको पानीपिया क्षेत्रदेखि धरानको तीनकुने सम्मको सडकमा एक हजार ४ सय ३० वटा रुख कटान हुँन लागेको हो,’ उनले टाकुरासँग भने, ‘अहिले ३२.६४ किलोमिटर क्षेत्रमा धमाधम काम भइरहेको छ ।’ उनका अनुसार अहिले अन्य ठाउँमा २५–२५ मिटर सडक चौडा गरिएको छ भने बन क्षेत्रमा १५–१५ मिटर मात्र सडक चौडा गरिनेछ ।

तरहरा धरान सडक खण्डमा पर्ने रुख कटानका लागि बन कार्यालयले सहमति दिएसँगै प्रक्रिया अघि बढेको उनको भनाई थियो । उनका अनुसार दुईवटा प्याकेजमा टेण्डर आह्वान गरि सकिएको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन
FEATURE BREAKING

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३
इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३

लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.