Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

भोक-प्यासले सुकेका गला…

परेस पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०७७
in विचार, विविध
0
भोक-प्यासले सुकेका गला…
299
SHARES
Share on FacebookShare on Twitter

मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ,
मान्छे नमर्ने शहर हुँदैन ।
डा. कृष्णहरि बरालले लेखेको यो गीतको पंक्ति जस्तै भएको छ अहिले देशको अवस्था ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले आगामी वैशाख १५ गते सम्म लकडाउन गरेको छ । यो लकडाउन १५ गते सम्म नै हुन्छ या अझ लामो समय हुन्छ कुनै टुंगो छैन । देश ठप्प हुँदा अति विपन्न नागरिक दिनानुदिन पीडित बन्न थालेको कुरा विद्यमान छ । दैनिक ज्यालादारी गरी कमाएको पैसाले दुई छाकको जोहो गर्ने परिवारलाई यतिबेला भोको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
हामीले स्कुले शिक्षा अध्ययनको क्रममा विभिन्न कार्यक्रमहरुमा ‘सहरिया जीवन भन्दा गाँउले जीवन नै बेश भन्ने’ शीर्षकको वादविवाद प्रतियोगिताको अहिले झल्झली याद आईरहेको छ । त्यो विषय अहिलेको बिषम् परिस्थितिसँग मिल्दोजुल्दो रहेको छ । त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका स्थित भुल्केमा यो लेख लेखिरहँदा सम्म २७ जनामा कोरोना भाइरसको पुष्टि भइसकेको अवस्था छ । देशको एकतिहाईँ संक्रमितको संख्या प्रदेश १ को यो जिल्लामा छ । अहिलेसम्म ४५ जनालाई कोरोना लागेको छ भने ७ जना निको भएर घर फर्किसकेको अवस्था छ । तथापि, यसले भयावह अवस्था लिने हो कि यत्तिमै टुंगिने हो भन्ने कुनै निश्चित भएको छैन ।
यसैबीच देशैभरीका मजदुरहरु भोको पेट कसरी पाल्ने भन्ने चिन्ताले ग्रसित छन् । सहरलाई कर्मथलो बनाउने मानिसहरु आफ्नो जन्मथलो फर्कन थालेका छ्न । जन्मथलो भन्ने वित्तिकै आमा झैँ लाग्ने स्थान हो । सुखमा होस या दुःखमा आफ्नो प्यारो गाउँ नै हो । आज जो जति मानिसहरु आफ्नो जन्मभूमिलाई छोडेर सहरमा बसेका छन् । भूलेर बसेका छैनन् आफ्नो गाँउलाई भूल्न सक्नु त आफ्नी आमालाई भूल्न सक्नु बरावर हो । मानिसहरु सहर, रहरमा बसेका छैनन् । किनकि, गाँउमा अहिले जस्तो सेवा सुविधाहरु नहुँनु, उच्च तहसम्म अध्ययन गर्नका लागि शिक्षाको पहुँच नहुँनु र स्वास्थ्योपचारका क्षेत्रको अभावले मानिसहरु सहर हिड्न बाध्य थिए । अहिले तीन तहका सरकार छ गाँउ, सहरमा दुवैमा । त्यसैले पनि खासै अन्तर छैन । गाउँबासीहरुले पनि अहिलेको यस्तो बिषम् परिस्थितिको अवस्थामा भोकको भन्दा पनि रोगको महामारीलाई ध्यानमा राखी केहि समय धैर्यताका साथ बसी आँफू र आफ्नाहरुलाई ख्याल गरिरहेका छन् । तर, सरकारको यसमा ध्यान गएको छैन । अहिले मानिस रोगबाट भन्दा पनि भोकबाट मर्ने स्थिति सृजना भइरहेको छ । भोकबाट … को मृत्यु भन्ने शीर्षकको समाचार आउँनुपूर्व नै सरकारले यसमा थप कदम चाल्न आवश्यक देखिन्छ ।
रोग र शोक नलागेमा हामी यस्तो विकराल परिस्थितिलाई चिर्न सक्छौँ । तर, भोक लागेमा त्यो सम्भव छैन । भोक र प्यासले सुकेका गलाले रोग र शोकलाई सामना गर्न कठीन हुँदोरहेछ । अन्त्यमा, सरकारले विपन्न नागरिक र मजदूरी गरेर खानेहरुको पहिचान गरी तत्काल आवश्यक राहत वितरण गरोस् । तपाईँ हामी सबैजना घरमै बसौँ, सुरक्षित रहौँ ।

(टाकुरान्यूजकर्मी पौडेल उदयपुरमा बसेर रिपोर्टिङ गर्छन् ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद
विविध

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

by मनाेज अधिकारी
अशोज ६, २०८३
0

इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद...

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३
माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

अशोज ५, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.