Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

उडिया कथा रेवतीको ३६ भाषामा अनुवादित कृति विमोचित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०७८
in कला साहित्य
0
उडिया कथा रेवतीको ३६ भाषामा अनुवादित कृति विमोचित
306
SHARES
Share on FacebookShare on Twitter

उडिया भाषामा लिखित रेवती कथा विश्वका ३६ ओटा भाषामा अनुवाद भएको छ । हैजाको पृष्ठभूमिमा लेखिएको यो मार्मिक कथा आधुनिक उडिया साहित्यका पिता मानिने फकीर मोहन सेनापतिले सन् १८९८ मा लेखेका थिए ।

उडिसा, भारतस्थित धौली प्रकाशनद्वारा प्रकाशित यस कथा सङ्ग्रहभित्र पच्चीस भारतीय तथा थप बाह्रओटा अन्य भाषा जर्मनी, जापनीज, रसियन फ्रेन्च, स्पेनिश, पोलिस, हिबु्र, टर्किश, सिँघाली, बलूच, उज्बेक, पञ्जाबी, नेपाली र उर्दूमा अनुवाद भएका छन् भने नेपाली भाषामा नेपालका कवि चन्द्र गुरुङले अनुवाद गरेका छन् ।

चन्द्रास चौधरीले भूमिका लेखेको यस कथामा प्रोफेसर हिमाँशु एस मोहापात्रा तथा देबेन्द्र के दासले परिचय लेखेका छन् ।

प्रसिद्ध समालोचक, लेखक तथा व्यक्तिहरु डेविड क्रिसटल, प्रोफेसर सत्या पी मोहन्ती, न्यायाधीश दीपक मिश्र, कवि तथा भूतपूर्व मुख्य न्यायाधीश सिताकान्ता मोहापात्रा, भारतीय ज्ञानपीठ पुरस्कारबाट सम्मानित कवि सत्या मोहन्ती, कवि शान्ता गोखले, नमिता गोखले, प्रफुल्ल सी कर, प्रोृफेसर बि एन पटनायक, तथा भाषाविद जितेन्द्र के नायक आदिले लेखेका छन् ।

यस कृतिमा प्रसिद्ध आर्टिस्ट तथा पेन्टर जतिन दासले लेखकको स्केच बनाएका छन् ।

प्रसिद्ध भारतीय कवि तथा अनुवादक मनु दास सम्पादक रहेको यो सङ्ग्रहको १४ जुन २०२१ मा फकीर मोहन सेनापतिको १०२ औं वार्षिकीको अवसरमा विमोचन गरिएको थियो ।

Tags: #साहित्यचन्द्र गुरुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी
कला साहित्य

सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी

by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०८२
0

इटहरी : सिक्किमका कवि सोनाम पाल्जोर तामाङले ‘मेरो कविता : द रिदम अफ पोएट्री’ सिजन– १, को ट्रफी हात पार्न...

‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

चैत्र ११, २०८२
भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

फाल्गुन २९, २०८२
विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

फाल्गुन १२, २०८२
लाफा दाइको २८ वर्षे आर्ट यात्रा …

लाफा दाइको २८ वर्षे आर्ट यात्रा …

फाल्गुन ४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1341 shares
    Share 536 Tweet 335
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    407 shares
    Share 163 Tweet 102
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.