इटहरी : इटहरीमा मतगणना सुरु भएको छ ।
उपमहानगर परिसरमा मतगणना सुरु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १ र २० नं. वडाबाट मतगणना सुरु भएको हो ।
शनिबार बिहान सर्वदलीय बैठक बसिसकिएपछि दिउँसो १२:४५ बजेबाट मतगणना सुरु भएको हो ।
उपमहानगर परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको सुरक्षासहित मतगणना भएको हो ।














Discussion about this post