इटहरी : इटहरीमा हालसम्म १२०० मतगणना सकिँदा कांग्रेसले २३४ मतले अग्रता कायम राखेको छ ।
इटहरीको १,२ र २० का वडामा हालसम्म १२०० मतगणना हुँदा गठबन्धनका हेमकर्ण पौडेलले ५७९ मत प्राप्त गरेका छन् ।
यस्तै, एमालेका यामकुमार सुब्बाले ३४५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनका केशवकुमार विष्टले २९५ प्राप्त गरेका छन् । यस्तै, एमालेकी सङ्गीता चौधरीले ४०० मत प्राप्त गरेकी छन् ।
अहिले इटहरी १९ को पनि मतगणना सुरु गरिएको छ ।














Discussion about this post