इटहरी : इटहरीका भोजराज गुरागाईँ चेक बाउन्सको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा गुरागाईंलाई पक्राउ गरेको हो ।
गुरागाईंले दिएको तीन लाख २० हजारको चेक नसाटिएकाले पीडितले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post