इटहरी : नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को पहिलो बिजेता हिमेश पन्त घोषित भएका छन् ।
विभिन्न चरण पार गर्दै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए । दर्शकको भोटका आधारमा हिमेश कमेडी च्याम्पियनका विजेता घोषित भएका हुन् ।
उनले २५ लाख नगद कार उपहार पाउने आयोजकले जनाएको छ ।
विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप
विराटनगर : मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ। जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने रकम अनियमित...














Discussion about this post