नेपालमा आज थप ५ हजार ४५५ जना निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ । क्वारेन्टाइनमा ६७५ जना छन् ।
आज कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ हजार ८५६ पुगेको छ ।














Discussion about this post