मोरङ : मोरङको बेलबारी नगरपालिका–९ घर भएकी कोरोना सङ्क्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार महिलाको सोमबार राति ८ बजे मृत्यु भएको हो ।
परीक्षण गराउँदा सोमबार नै कोरोना पुष्टि भएकी महिलाको प्रतिष्ठानमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको पोखरेलले जानकारी दिए ।














Discussion about this post