इटहरी : आज एकैदिन ७,८९० जनाले कोरोना जितेका छन् । यो हिजोको संख्या भन्दा बृद्धि हो ।
हिजो ६,५४३ जनाले मात्रै कोरोना जितेका थिए । त्यस्तै, आज ८,६०७ जनामा कोरोना पुष्टि भएको छ । हिजो ८३०५ जनामा संक्रमण भएको थियो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । मृतक संख्या हिजोको भन्दा घटेको हो ।
हिजो बिहीबार १९० जनाको मृत्यु भएको थियो ।














Discussion about this post