विराटनगर : विराटनगर १९ सिंघिया खोलाको पुलमुनी एक महिलाको मृत अवस्थामा शव फेला परेको छ ।
विराटनगर ३ घर भएकी ४३ वर्षीया सुमीत्रा खतिवडाको मृत अवस्थामा खोलामा डुबेको अवस्थमा शव आज दिउँसो फेला परेको हो ।
घटना वषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । ‘मृतक अवस्थमा शव भेटिएपछि अनुसन्धानसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ,’ डिएसपी राईले भने ।
मृतक महिला डिप्रेसनको औषधी खादै गरेको र शरिरमा पनि कुनै निलडाम नरेहेकाले आत्महत्या गरेको हुनेसक्ने आशंका गरिएको छ ।














Discussion about this post