इटहरी : नेपालमा आज एकैदिन ६,२०५ जनाले कोरोना जितेका छन् भने पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । त्यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ ।














Discussion about this post