इटहरी : प्रबिण-माधुरी सेवा प्रतिस्ठानले इटहरी उपमहानगरपालिकालाई ६ सय केजि चामल हस्तान्तरण गरेको छ ।
दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुको जनजीवन कष्टकर बन्दै गएकोले राहत स्वरुप ६ सय केजि चामल हस्तान्तरण गरेको संस्थाका सहसचिव राजकुमार आचार्यले बताए ।
संस्थाका आजीवन संरक्षक इन्जिनियर प्रबिण आचार्य, अध्यक्ष देवीप्रसाद आचार्य, कोषाध्यक्ष लक्ष्मी थापा आचार्य, आजीवन सदस्य तथा आर्थिक संयोजक प्रकाश आचार्य, आजीवन सदस्य गोपाल बिष्ट लगायतको उपस्थितिमा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई हस्तान्तरण गरिएको हो ।
चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात
झापा : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको...














Discussion about this post