इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेका छन् ।
केही बेर अघि क्वारेन्टाइनबाट उनी भागेका थिए । उनीसहित ११ जना भारतीय नागरिकलाई हिजो मात्र इटहरी उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । भागेका व्यक्तिलाई सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाले पक्राउ गरेको बताईएको छ ।
हाल उक्त क्वारेन्टाइनमा २० जना रहेको बताईएको छ ।
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...














Discussion about this post