मोरङ : बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट बाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ वर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् ।
हिजो बेलुका लागूऔषध नियन्त्रण ब्युरोबाट गएको प्रहरीको टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम १२० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post