झापा : झापाको मेचीनगर नगरपालिका ७ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका ३ भुटानी शरणार्थी क्याम्पमा बस्ने मनिष राई र बलराम लिम्बू छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोडर आउटपोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि जाँचगर्दा ४ ग्राम ब्राउनसुगर फेला पारेपछि पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई ब्राउनसुगरसहित आवश्यक कारबाहीको लागि नेपाल
प्रहरीलाई बुझाइएको छ ।












Discussion about this post