तरहरा : नेपाल पत्रकार महासंघ सुनसरीले सुनसरीमा कार्यरत सञ्चारकर्मीलाई ५० वटा ज्याकेट वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला अग्रभागमा रहेर समाचार संकलनमा खटिएका पत्रकारको पहिचानका लागि महासंघ सुनसरीले निःशुल्क प्रेस ज्याकेट वितरण गरेको हो ।
महासंघका उपाध्यक्ष सन्तोष काफ्ले र सदस्य विशाल राइले संचारगृहरूमा पुगेर ज्याकेट वितरण गरेका थिए ।
सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या
इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ। मृत्यु...
Discussion about this post