मोरङ : बिराटनगर महानगरपालिका १६ दरैया बाट लागूऔषध सहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका ७ का २२ वर्षीय मनिष श्रेष्ठ रहेका छन् ।
आज इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका विरुद्ध इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।












Discussion about this post