खोटाङ : खोटाङको ऐँसेलुखर्क गाँउपालिका २ बाट भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय सञ्जय राई रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post