झापाको दमकका ६२ बर्षीय पुरुषलाई कोरोना संक्रमित भएपछि उनी अहिले बिराटनगरको कोसी अस्पतालमा उपचाररत छन् ।
यसैबीच उनलाइ इटहरी तरहराकी एक महिलाले भेटेको पुष्टि भएको छ । उनी अहिले क्वारेन्टाइनमा रहेकी छिन् । इटहरी उपमहानगरपालिकाकि उपप्रमुख लक्ष्मी गौतमले उनी क्वारेन्टाइनमा रहेकाले नआत्तिन आग्रह गरेकी छिन् ।
प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा
सुनसरी : मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी...
Discussion about this post