कोरोना भाईरसको कारण केहि समय देखि रोकिएको नियमित खोप कार्यक्रम सुरु हुने भएको छ । इटहरी क्षेत्रमा नियमित खोप कार्यक्रम वडा कार्यलयहरुबाटै सुरु गर्न लागिएको हो ।
दूरी कायम गरेर खोप कार्यक्रम गर्न लागेको इटहरी अस्पतालका ईमरजेन्सी ईन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
यही २१ गतेदेखि इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले तोकेको ठाउँमा खोप लगाउन सकिने छ । ल
जिल्ला प्रशासन कार्यालय सुनसरीले खोप कार्यक्रम सन्चालन गर्ने जिल्लाभर परिपत्र गरिसकेको छ ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य
इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार (आज) प्राप्त नयाँ खरिद मूल्यअनुसार...
Discussion about this post