कोरोना भाईरसको कारण केहि समय देखि रोकिएको नियमित खोप कार्यक्रम सुरु हुने भएको छ । इटहरी क्षेत्रमा नियमित खोप कार्यक्रम वडा कार्यलयहरुबाटै सुरु गर्न लागिएको हो ।
दूरी कायम गरेर खोप कार्यक्रम गर्न लागेको इटहरी अस्पतालका ईमरजेन्सी ईन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
यही २१ गतेदेखि इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले तोकेको ठाउँमा खोप लगाउन सकिने छ । ल
जिल्ला प्रशासन कार्यालय सुनसरीले खोप कार्यक्रम सन्चालन गर्ने जिल्लाभर परिपत्र गरिसकेको छ ।
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...
















Discussion about this post