इटहरी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना खुलाइएको छ ।
प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ गतेसम्म दरखास्त दिनेगरी एक लाख म्यादी प्रहरीको भर्ना खोलेको सूचना जारी गरेको छ ।
४० दिनको अवधि रहने म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको व्यक्तिले म्यादी आवेदन दिन सक्नेछन् ।















Discussion about this post